भारतीय संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित

नयाँ दिल्ली - भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन् । अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिए । पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताउनुभयो । राज्य सभाले भने १५ विधेयक…