चीनले मास्क उत्पादन गर्ने फ्याक्ट्री ६ दिनमा निर्माण गर्ने

एजेन्सी – चीनले मास्कको उत्पादन बढाउन ६ दिनभित्र नयाँ फ्याक्ट्री निर्माण गर्ने भएको छ । कोरोनाभाइरसबाट उत्पन्न बढ्दो मास्कको माग पूर्ति गर्न चीनले यस्तो तयारी थालेको हो । चाइना कन्स्ट्रक्सन फिस्ट ग्रुपले औद्योगिक भवनलाई छ दिनभित्र नयाँ मास्क फ्याक्ट्रीमा बदल्न लागेको हो । उक्त समूहले दैनिक दुई लाख ५० हजार मास्क बनाउने बताइएको छ ।…