बेपत्ता भएका तत्कालिन पाकिस्तानी सेनापति अजीजको मृत्यु भईसकेको दावी

एजेन्सी – केही वर्ष पहिले रहस्यमय ढंगले बेपत्ता पारिएका सेवानिवृत्त पाकिस्तानी जनरल शाहिद अजीजको सन् २०१८ मा मृत्यु भएको जनाइएको छ । अजिजको मृत्युबारे नावा–ए अफगान जिहाद नामक अफगानी जिहादीको मुखपत्रले अजिजको अलकायदासँग निकट सम्बन्ध रहेको अरब न्यूजले उल्लेख गरेको छ । यो पत्रिका अल–कायदा समूहको भारतीय उपमहाद्वीपमा प्रकाशन हुने गरेको छ । तत्कालिन पाकिस्तानी…