अमेरिका–तालिबानबीच शान्ति सम्झौता हुँदै, अफगानबाट अमेरिकी सेना हट्ने

एजेन्सी – अमेरिकी रक्षा मन्त्री माइक पोम्पियोले ट्वीट गरेर लामो समयपछि तालिबानसँग कुरा मिलेको बताएका छन् । यसबाट अफगानिस्तानमा हिंसा रोकिने पनि उनले बताएका छन् । अफगानिस्तानमा हिंसा रोक्नका लागि एक सम्झौतामा अमेरिका २९ फेब्रुअरीमा हस्ताक्षर गर्नका लागि तयार रहेको पनि उनले थपे । साउदी अरबको भ्रमणपछि अमेरिकी विदेश मन्त्री पोम्पियोले भने, ‘यो सहमतिको सफलतापूर्वक…