नयाँ दिल्ली – दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा जो कोहीलाई पनि अचम्मित पार्ने खालको घटना भएको छ । प्रहरीले ७ अफगानी नागरिकलाई गिरफ्तार गरेर करीब १६ करोड रुपैयाँको २१४ क्याप्सुल बरामद गरेको छ । उनीहरु १६ नोभेम्बरमा २१४ क्याप्सुल निलेर दिल्ली पुगका थिए । जब उनीहरु दिल्लीका आईजीआई एयरपोर्टमा पुगे, तब भन्सार विभागका कर्मचारीलाई उनीहरुमाथि…