भारतीय पूर्वराजदूतको आरोप : चिनियाँ प्रभावमा नेपाल–भारत सम्बन्ध ओझेलमा

एजेन्सी – लामो समयदेखि नेपालको विकास निर्माणमा सहभागी रहदै आएको चीनको नेपालमा प्रभाव पछिल्लो समयमा बढ्दै गएको अमेरिकाले पनि स्वीकार गरिसकेको छ । भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको समयमा चीनले केही परिमाणमा भएपनि पेट्रोलियम पदार्थको सहयोग गरेर नेपालमाथि उसको सकारात्मक धारणा प्रस्तुत गरेको थियो । लामो समयपछि चीनको राष्ट्र प्रमुखको रुपमा चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण…