काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ हजारभन्दा बढी आप्रवासीहरूलाई मृत घोषित गरेका छन्। उनीहरूको सामाजिक सुरक्षा नम्बर पनि रद्द गरिएको छ। यसपछि उनीहरू अमेरिकामा काम गर्न सक्ने छैनन् र कुनै प्रकारको सरकारी सहयोग पाउने छैनन्। यस निर्णय मार्फत ट्रम्प यी आप्रवासीहरूलाई आफैँ अमेरिका छोड्न बाध्य पार्न चाहन्छन्। पूर्व राष्ट्रपति जो बाइडेनले यी आप्रवासीहरूलाई अमेरिकामा काम गर्न…