रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा

काठमाण्डु- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविरामको घोषणा गरेका छन् । पुटिनले इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिबर बेलुका ६ बजेदेखि आइतवार मध्यरातसम्म झन्डै ३० घण्टा सबै सैन्य कारबाही रोक्ने जानकारी दिएका हुन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि त्यसैअनुसार कदम चाल्ने अपेक्षा गरेका…