काठमाण्डु-भारतको जम्मू–कश्मीरको पहलगाममा २६ जनाको हत्या हुने गरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध कठिन अवस्थामा पुगेको छ । भारत विभाजन भएर पाकिस्तान बनेपछि दुवै देशले कश्मीरमा आफ्नो पूर्ण स्वामित्व हुनुपर्ने दाबी गर्दै आएका छन् । तर कश्मीर दुई भागमा विभक्त छ, एउटामा पाकिस्तानको र अर्कोमा भारतको शासन छ । पहलगाममा भएको रक्तपातपछि भारतले…