काठमाण्डु- संयुक्त राज्य अमेरिकाले युक्रेनलाई युद्धका लागि ३ अर्ब १० करोड अमेरिकी डलर दिने भएको छ । अमेरिकाको को परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका लागि ३ अर्ब १० करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज स्वीकृत गरेको हो । सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने…