कोलकताको एक होटलमा आगलागी हुँदा १५ जनाको मृत्यु

काठमाण्डु- भारतको पश्चिम बंगाल राज्यको कोलकतामा एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ। स्थानीय ऋतुराज होटलमा मंगलबार राति भीषण आगलागी भएको थियो। कोलकाता प्रहरी आयुक्त मनोज कुमार बर्माले घटनाको पुष्टि गर्दै आगलागीको कारण पत्ता लगाउन विशेष टोली गठन गरिएको जानकारी गराए। प्रारम्भिक अनुसन्धानमा बिजुलीको मिटर नजिकैबाट आगो सुरु भएको देखिएको छ। प्रत्यक्षदर्शीका अनुसार…