एजेन्सी – आज मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद विश्वभर धुमधामका साथ मनाईंदै छ । भारतको एकमात्र मुस्लिम बहुल राज्य जम्मु कस्मिरमा एक सातादेखि प्रशासनले गरेको प्रतिबन्ध खुकुलो हुने अपेक्षा गरिएको थियो, तर सुरक्षा व्यवस्था झन कडा बनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मानिसहरूको आवातजावातलाई निगरानीमा राख्दै प्रशासनले आइतबार साँझदेखि जम्मु कस्मिरमा सुरक्षा व्यवस्था कडा पारेको…