यी खनिज पदार्थ जसका लागि शक्तिराष्ट्रहरूबीच चर्को प्रतिस्पर्धा हुनेछ

काठमाण्डु-रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वभरि खनिज तेल र ग्यास विवादको विषय बनेका छन् । तर भविष्यमा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा अर्को एउटा खनिजका लागि हुन सक्ने विज्ञहरूको दाबी छ । घटना २०२२ मार्च ८ को हो । बिहान निकल धातुको मूल्य यसरी अकासियो कि लन्डन मेटल एक्सचेन्जमा त्रास उत्पन्न भयो ।अठार मिनेटभित्र उक्त धातुको मूल्य अभूतपूर्व रूपमा…