क्यालिफोर्निया – अमेरिकामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ १७ वर्षकी एक युवतीले क्यालिफोर्निया एयरपोर्टमा लुकेर एउटा सानो विमानमा प्रवेश गरिन् र त्यसलाई उडाउने प्रयास गरिन् । तर उनी आफ्नो प्रयासमा सफल भइनन् र उनले विमानलाई एक पर्खालमा लगेर ठोकाइन् । उनी पर्खाल फुटाएर विमानस्थलमा प्रवेश गरेकि थिइन् । यो घटना फ्रेन्सो योशिमाइट…