एजेन्सी – भारतको झारखन्डमा ८१ सिटको विधानसभाका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । नोभेम्बर ३० देखि डिसेम्बर २० सम्म पाँच चरणमा भएको मतदानमा कुल ६५.२३ प्रतिशत मत खसेको थियो । जारी मतगणनामा काँग्रेससहित गठबन्धन दलको अग्रता रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी गठबन्धनको पछिपछि परेको छ । यहाँ बहुमतको…