डढेलोले पाँच जनाको मृत्यु पछि अमेरिकाको लस एन्जलसमा आपतकाल घोषणा

काठमाण्डु-अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो । वनमा लागेको आगलागीका कारण अन्य तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए । यी दुवैको मृत्यु अल्टाडेना क्षेत्रको ईटनमा भएको आगलागीका कारण…