काठमाण्डु - बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको शपथ मंगलबार हुने भएको छ । सपथ पछि मन्त्रिपरिषद्को शपथ सोही दिन अपराह्न हुने छ । सांसदहरूको शपथ भएलगत्तै दुईतिहाइ मत ल्याएको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को संसदीय दलको नेताको चयन हुनेछ । प्रधानमन्त्रीमा पूर्वप्रधानमन्त्री खालिजा जियाका छोरा तारिक रहमान चयन हुनेछन् । शेख हसिनाको दल अवामी लिगलाई चुनाव लड्न नदिएपछि…