विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण विषय : यामाल

लस एन्जलस – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताएका छन् । बिहीबार बेल्जियमविरुद्ध २–१ को क्वार्टरफाइनल जीतमा उनले गोल गर्न नसकेपछि सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा फूटबलमा सामूहिक प्रदर्शनबाट राम्रो नतिजा निकाल्ने प्रयास हुने बताउँदै व्यक्तिगत…