अन्तरास्ट्रिय
बंगलादेशमा किन चल्दै छ ‘इन्डिया आउट’ को अभियान ?

काठमाण्डु- माल्दिभ्सपछि भारतको अर्को छिमेकी बंगलादेश पनि ‘इन्डिया आउट’ को आन्दोलनमा सामेल भएको छ । बंगलादेशमा भारतीय उत्पादन बहिष्कारको आह्वानले गति लिइरहेको छ । हालै बंगलादेशमा सम्पन्न आम निर्वाचनमा भारतले

आत्मघाती हमलामा ५ चिनियाँ मजदुर र पाकिस्तानी चालकको मृत्यु

पेशावर – उत्तरपश्चिम पाकिस्तानमा एक आत्मघाती हमलाकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा मंगलबार एउटा प्रमुख बाँध निर्माणस्थलमा कम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

केजरीवाल पक्राउबारे अमेरिकाकाे प्रतिक्रिया, ‘नजिकवाट नियालीरहेका छौं’

काठमाण्डु- जो बाइडेन प्रशासनले भारतको आन्तरिक मामिलाका बारेमा पुनः बोलेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीका बारेमा अमेरिकाले आफनो धारणा सार्बजनिक गरेको हो । अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई

जेलबाट बाहिर आए डानी आल्भेज

काठमाण्डु- बार्सिलोना तथा ब्राजिलका पूर्व फुटबलर डानी आल्भेज जेलबाट छुटेका छन् । बलात्कारको आरोपमा जेल सजायको एक चौथाइ भुक्तान गरेपछि एक मिलियन युरोसहित सशर्त रिहा गर्ने फैसला गरेपछि जमानतको बण्ड

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाण्डु- बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा