अफगानिस्तानमा अमेरिकी सैनिकको मृत्यु

एजेन्सी - अफगानिस्तानमा तैनाथ एकजना अमेरिकी सैनिकको ज्यान गएको छ । यो घटनाको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ । अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ । उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए । पेन्टागनले उक्त घटनाबारे अनुसन्धान भइरहेको…