चिनियाँ कम्पनी ह्वावेईलाई अमेरिकाको निसाना,प्रतिद्वन्द्वीबाट जोगाउन सङ्कटकाल घोषणा

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सञ्चार सञ्जालहरूलाई ’विदेशी प्रतिद्वन्द्वीहरू’बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेको बताएका छन्। राष्ट्रिय सुरक्षाको लागि जोखिम र्पुयाउन सक्ने ठानिएका दूरसञ्चार उपकरण अमेरिकी कम्पनीहरूले प्रयोग गर्न बन्देज लगाएको हो । कुनै कम्पनीको नाम लिइएको छैन तर विश्लेषकहरू भन्छन् त्यो आदेश मार्फत चिनियाँ कम्पनी ह्वावेईलाई निसाना बनाउन खोजिएको हो। अमेरिका र…