चुनावको अघिल्लो रात, मोदी किन बसे १५ घण्टा गुफामा बास ?

 एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारको रात (१५ घण्टा)केदारनाथको गुफाभित्र बिताएका छन् । लोकसभा चुनावको अन्तिम चरणको मतदान हुनुभन्दा अघिल्लो रात मोदीले हिन्दु धार्मिकस्थल केदारनाथको गुफामा ध्यान गरेका हुन् । मोदीले समुद्र सतहदेखि ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र रात बिताएको जनाइएको छ । मोदीले ध्यान गरेको गुफाभित्र ओछ्यान, बत्ती र शौचायलको…