एजेन्सी – लाउडा एयरका संस्थापक निकी लाउडाको निधन भएको छ । ७० वर्षीय लाउडाको सोमबार घरमै निधन भएको उनको पारिवारिक स्रोतले पुष्टी गरेको छ । अष्ट्रियाका लाउडा फरारी कार रेसमा तीन पटक विश्व च्याम्पिएन बनेका थिए । लाउडाले सन् १९७९ मा लाउडा एयर स्थापना गरेका थिए । लाउडा एयर नेपालसँग पनि जोडिन्छ । गिरिजाप्रसाद कोइरालाको…