एजेन्सी – भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी र तृणमूल कंग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको राजीनामा अस्वीकृत भएको छ । १७ औं लोकसभा चुनावमा पनि पार्टीले पाँच वर्षअघिकोजस्तै नतिजा ल्याएपछि शनिबार बसेको कंग्रेस (आई) को केन्द्रीय समिति बैठकमा राहुलले हारको सत प्रतिशत जिम्मा लिँदै आफू अब अध्यक्षमा बस्न नचाहेको बताएका थिए । आफू…