भाजपाका कार्यकर्तामा उल्लास, मत परिणाम नआउँदै उर्लियो जनसागर

एजेन्सी – भारतको निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । अधिकांश स्थानमा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । यो खबर आउन थालेसँगै भारतभरी भाजपाका कार्यकर्तामा उल्लास छाएको छ । धेरै स्थानमा कार्यकर्ताहरु उत्सव मनाउन थालिसकेका छन् । नरेन्द्र मोदीको मुखौटा लगाएर नाचिरहेका तस्विर बाहिर आएका छन् । एप्रिल ११ देखि मे १९…