इजरायल- प्यालेष्टिनी हमास समूहको नियन्त्रणमा रहेको गाजा क्षेत्रमा इजरायली सेनाको गोली लागि दर्जनौँ सर्वसाधारणको मृत्यु भएको र सयौँको सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका खबर आइरहेका समय इजरायली रक्षामन्त्री अभिगडोर लेबरम्यानले गाजामा कुनै सिधा नागरिक नभएको बताएका छन् । विगत केही दिनको प्रदर्शनका क्रममा गाजा क्षेत्रमा एक पत्रकारसहित ३० जनाको मृत्यु भएको प्यालेष्टिनी पक्षको दावी छ ।…