अमेरिकामा ६४ यात्रु सवार विमान दुर्घटना

काठमाण्डु- अमेरिकाको राजधानी वाशिङ्टन, डीसी नजिकै रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको छ । अमेरिकन एयरलाइन्सले सीएनएनलाई दिएको जानकारीअनुसार उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार छ । यात्रुवाहक विमान कन्सास सिटीबाट राजधानीतर्फ जाँदै गर्दा हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको छ । विमान अवतरण गर्ने क्रममा आकस्मिक दुर्घटना…