भारतले सैन्य आक्रमण गर्ने पाकिस्तानको दाबी

काठमाण्डु- पाकिस्तानले भारतले आफूमाथि सैन्य आक्रमण गर्न सक्ने जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता कश्मीरको पहलगाममा भएको घातक आतंकवादी आक्रमणको जवाफ दिन भारतीय सेनालाई पूर्ण परिचालन स्वतन्त्रता दिएको समाचार आएपछि पाकिस्तानले यस्तो दाबी गरेको हो । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले भारतले आगामी दिनमा सैन्य आक्रमण गर्न सक्ने दाबी गरेका हुन्…