काठमाण्डु - ईरानसँग सम्बन्धित तनाव र सम्भावित युद्धका कारण अरब क्षेत्रका क्षेत्रीय र घरेलु मिडियामा खाडी क्षेत्रको सुरक्षाबारे निरन्तर बहस भइरहेको छ । यस क्रममा गल्फ कोपरेशन काउस्निल (जीसीसी)देशहरूको अमेरिकाप्रतिको दृष्टिकोण फरक–फरक देखिएको छ । मार्च १६ मा रोयटर्सले खाडी देशहरूले होर्मुज संकट गहिरिँदै जाँदा ईरानलाई स्थायी रूपमा निष्क्रिय बनाउन अमेरिकामाथि दबाब दिएका रिपोर्ट प्रकाशित…