काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को निर्देशनमा प्रहरीले काठमाण्डु उपत्यकाका नदी किनारामा रहेका सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेको छ । केही दिनअघि सुरक्षा प्रमुखहरूलाई निर्देशन दिने क्रममा प्रधानमन्त्रीले हडपिएका सार्वजनिक जमिनमा जसरी पनि सरकारको स्वामित्व स्थापित गर्न निर्देशन दिएका थिए । उनले दिएको आईतबारसम्मको समयसीमाभित्र बागमती, विष्णुमति र मनोहरा नदी किनारामा रहेका सुकुम्बासी बस्ती…