भारतका अतिरिक्त सचिव काठमाण्डु आउँदै, प्रधानमन्त्री कार्कीसँग भेटवार्ता हुने

काठमाण्डु – भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर ४ दिने नेपाल भ्रमणमा काठमाण्डु आउँदैछन् । विदेश मन्त्रालयमा नेपाल र भुटान डेक्स हेर्ने अतिरिक्त सचिव महावर आईतबार काठमाण्डु आउने भएका हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । भ्रमणका क्रममा उनले आसन्न प्रतिनिधिसभा निर्वाचनको…