श्रममन्त्री यादव र इजरायली राजदूतबिच भेटवार्ता

काठमाण्डु – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबिच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ । द्विपक्षीय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखापरेका समस्या समाधान गर्न छलफल भएको छ । भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको छ ।…