काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भेटवार्ता गरेका छन् । सिंहदरबारमा बिहीबार भएको भेटमा सिस्लेनले विश्व बैंकले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताए । भेटमा उनीहरूबिच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो । विश्व बैंकले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार…