कुटनीति
नेपालको स्वास्थ्य क्षेत्रमा चीनको सहयोग निरन्तर : राजदूत यान्छी

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाएकी छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २०औँ

ऊर्जामन्त्री पुन र ओमानका सुल्तान हाइतमबीच भेटवार्ता

ओमान – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदसँग भेटवार्ता गरेका छन् । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघ (आइरिना)को १० औं

नेपालको ऊर्जामा लगानी गर्न ऊर्जा संघका महानिर्देशकलाई आग्रह

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका ऊर्जा, जलसोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा मन्त्री

अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको आग्रह

नारायण अधिकारी मेलवन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको

नेपालमा चीन विरोधी गतिविधि स्वीकार्य हुँदैनः गृहमन्त्री बादल

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको छ । गृहमन्त्री बादलले चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीसँगको भेटमा नेपाली भूमिमा चीनविरुद्ध हुने गतिविधि स्वीकार्य नहुने बताएका