ट्रम्पका विशेष दूतद्वारा अमेरिकन ड्रोन एभरेष्ट बेस क्याम्पमा उद्घाटन

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटनमा नेपालस्थित दूतावासका प्रतिनिधि स्कट चार्ज पनि सहभागी रहेका थिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा गोरले ड्रोनको सार्वजनिकसँगै अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए…