काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरको नेपाल भ्रमण सक्किएलगत्तै गोर आगामी साता काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ। काठमाडौँ बसाइका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। गोर भारतका लागि अमेरिकी राजदूतसमेत हुन्। यसअघि सहायक विदेशमन्त्री कपुरले…