गोरखपुर – भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’मा सहकार्यको तीव्रतामा जोड दिइएको छ । मञ्चमा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन, भैरहवा विशेष आर्थिक क्षेत्र (एसईजेड) मा लगानी विस्तार, व्यापार सहजीकरण, रेल कनेक्टिभिटी तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय…