काठमाण्डु - नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ। राजदूत झाङले परराष्ट्र मन्त्रालय पुगेर भेट गरेका हुन्। भेटका क्रममा दुई देशबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोका विविध पक्षमा छलफल भएको पराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री खनालले नेपालको आर्थिक र सामाजिक विकासमा चीनले पुर्याउँदै…