चीनविरुद्ध गलत हल्ला चलाइयो : चिनियाँ दूतावास

काठमाण्डु - नेपालस्थित चिनियाँ दूतावासले नेपाली पत्रकारलाई चिनियाँ नागरिकले निश्चित नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन घुस दिन खोजेको भन्ने समाचारको खण्डन गरेको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार गलत रहेके र त्यस्तो हल्लालाई पूर्ण रूपमा अस्वीकार गरेको छ । दूतावासका प्रवक्ताले चीनविरुद्ध नियोजित रूपमा बदनाम गर्ने प्रयास भएको भन्दै यस्ता गतिविधिको निन्दा…