नेपाल–चीन सहयोग आयोजना तीव्र कार्यान्वयन गर्ने द्विपक्षीय सहमति

काठमाण्डु – नेपाल र चीनबिच सञ्चालित विभिन्न सहयोग कार्यक्रम तथा विकास आयोजनाहरूको द्रूत कार्यान्वयनका लागि गठित सहजीकरण संयन्त्रको तेस्रो बैठक सम्पन्न भएको छ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा २ देशबिच सञ्चालित तथा प्रस्तावित विभिन्न महत्वपूर्ण सहयोग कार्यक्रम र विकास…