विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याएको योगदानको राष्ट्रसंघले गर्‍यो प्रशंसा

काठमाण्डु-संयुक्त राष्ट्रसंघले विश्व शान्ति स्थापनाका लागि नेपालले पुर्‍याएको योगदानको प्रशंसा गरेको छ । राष्ट्रसंघीय शान्ति विभागका प्रमुख एवं उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले अमेरिकामा जारी चौथो संयुक्त राष्ट्रसंघीय प्रहरी सम्मेलनका क्रममा नेपाली प्रतिनिधिमण्डलसँगको भेट गर्दै विश्व शान्ति स्थापनार्थ नेपालको महत्वपूर्ण योगदान रहेको बताएका हुन् । भेटपछि ट्वीट गर्दै ल्याक्रोइक्सले भनेका छन्, ‘युएन पुलिस समिटमा नेपाली प्रतिनिधिमण्डलसँग…