काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बङ्गलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । काठमाण्डुमा बिहीबारदेखि हुन लागेको नेपाल–बङ्गलादेश ऊर्जा व्यापार सम्झौताका लागि नेपाल आएकी हसनले बुधबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मन्त्री खड्कासँग भेट गरिन् । भेटमा मन्त्री खड्काले बङ्गलादेशको अन्तरिम सरकारको मन्त्री भएकोमा हसनलाई…