काठमाण्डु– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् ।लु आजबाट एक हप्तासम्म दक्षिण एसियाका भारत, श्रीलङ्का र नेपालको भ्रमण गर्ने भएका हुन् । लु एमसीसी बहसका क्रममा यस अगाडि नेपाल आइसकेका छन् । भारतबाट श्रीलङ्का अनि नेपाल भ्रमण गरेर यात्रा अन्त्य गर्ने बताइएको छ । भेटवार्ता पर्यावरण संरक्षण, महिला सशक्तीकरण, साँस्कृतिक संरक्षण र…