काठमाण्डु – नेपालका दक्षिणी र उत्तरी दुई छिमेकी क्रमशः भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबीच भएको झडपपछि छिमेकी राष्ट्रहरूबीच सम्भावित सुधारको संकेत गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसमा आयोजित ब्रिक्स बैठकको…