काठमाण्डु - नेपाली कांग्रेसले नेतृ चित्रलेखा यादवलाई राजदूत बनाउने भएको छ । राजदूत नियुक्ति समावेशी नभएको आवाज उठेपछि कांग्रेसले कांग्रेसकी पूर्व कोषाध्यक्ष समेत रहेकी नेतृ यादवलाई अष्ट्रेलियाको लागि राजदूत बनाउने भएको हो । उनले यसअघि मन्त्री र उपसभामुखको समेत भुमिका निर्वाह गरिसकेकी छिन् । कांग्रेसको कोटाबाट राजदूतमा कान्ता रिजालको नियुक्ति भएपनि उनको नाममा विवाद भएपछि…