भारतीय दूतावासद्वारा सुष्मा कोइराला क्याम्पसको भवन हस्तान्तरण

काठमाण्डु – सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको नवनिर्मित क्याम्पस तथा छात्रावास भवन शुक्रबार हस्तान्तरण गरिएको छ । भारतीय दूतावासको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग २ करोड ९२ लाख परियोजना लागतमा निर्माण गरिएको काठमाण्डुस्थित भवन शुक्रबार जिल्ला समन्वय समिति…