नेपालसँग किन ठुस्कियो भारत ? परराष्ट्रमन्त्री आरजुलाई दिल्लीमा बेवास्ता

काठमाण्डु – गत भदौमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिए । भर्खरै परराष्ट्रमन्त्री नियुक्त भएकी डा. देउवाको भ्रमणलाई भारतले उच्च महत्व दियो । परराष्ट्रमन्त्री राणासँगको भेटलगत्तै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘भारत र नेपालबीच सभ्यतागत निकट सम्बन्ध र प्रगतिशील अनि बहुआयामिक साझेदारी छ । हाम्रो विकास साझेदारी…