काठमाण्डु – नेपाली कांग्रेसले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ कार्यान्वयन गर्न ऋण नलिने, अनुदान नछाड्ने गरी सम्झौता गर्नुपर्ने प्रस्ताव गरेको छ । सोमबार र मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको आशन्न चीन भ्रमणका सन्दर्भमा गर्नुपर्ने सम्झौता सन्दर्भभा भएको छलफलमा कांग्रेसले त्यस्तो प्रस्ताव गरेको हो । कांग्रेसको यो प्रस्ताव १७ असारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी…