प्रधानमन्त्रीको चीन भ्रमण र धितोपत्र बोर्डको अध्यक्षबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक आह्वान

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे औपचारिक निर्णय गर्न मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाकारी दिएको छ । बैठकको मुख्य एजेण्डा प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गर्ने रहेको निकटस्थ स्रोतले जानकारी दिएको छ । चिनिया पक्षले प्रधानमन्त्री ओलीको भ्रमण…