काठमाण्डु- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई स्वीकृत गर्नेछ । प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै छन् । यद्यपी चीन भ्रमणको औपचारिक घोषणा भइसकेको छैन । सम्भवतः आज बस्ने बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गर्नेछ । बैठकमा चीन भ्रमणका एजेन्डाका बारेमा…